टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न मेक्सिकोले पठायो कुकुर

मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ ।
मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन् । ‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भूकम्प भग्नावशेषमा खोजका लागि पुग्नेछन्,’ विदेश सचिव एब्राडले भने ।
सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूसहित तालिम प्राप्त कुकुरहरू पनि रहेका छन्। उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन्।
-
युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन: अमेरिका
अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन...
३ घण्टा अगाडी २ मिनेट पाठ -
उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण
उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।...
४ घण्टा अगाडी २ मिनेट पाठ -
नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक पोस्टर टाँस्ने ६ जना पक्राउ
भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६...
६ घण्टा अगाडी १ मिनेट पाठ -
अफगानिस्तान र पाकिस्तानमा भूकम्प जाँदा १२ जनाको मृत्यु
अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु...
८ घण्टा अगाडी २ मिनेट पाठ -
अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने
अमेरिकी कम्पनी अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख...
१ दिन अगाडी १ मिनेट पाठ