मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

तपाईंको आजको दिन कस्तो छ? पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल

सोमवार, आश्विन ८ २०८०
सोमवार, आश्विन ८ २०८०
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । आत्मिक सन्तुष्टि पनि मिल्ने छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ, तर मनमा चिन्ताले सताउने छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकांक्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ सफलता पनि मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइबाट सहयोग मिल्ने छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्ने छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्ने छन् । कार्य सम्पादनमा सहजता मिल्ने छ । मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार