तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

आज २०८० भदौ २७ गते बुधबार। १३ सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समाजसेवामा मन लाग्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज रमाइलो यात्राको सम्भावना छ। रोकिएको धन हातपर्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला। आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
गर्न खोजेका कार्यमा बाधा आउनसक्छ। मनमा अशान्ति र यात्रामा बिघ्नबाधा पनि आउन सक्छ, तर निराश र हतास नहुनुहोला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज शुभ कार्यमा सरिक भइनेछ। चिताएको कामले तीव्रता लिनेछ। कलासाहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
-
तपाईंको आजको दिन कस्तो छ? पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम...
१७ घण्टा अगाडी ३ मिनेट पाठ -
तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८० असोज ७ गते आइतबारको तपाईको राशिफल भदौ शुक्ल नवमी पञ्चाङ्ग : शोभन कौलव पूर्वाषाढा मेष...
२ दिन अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – ०६ आश्विन २०८० शनिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
३ दिन अगाडी ३ मिनेट पाठ -
तपाईंको आजको दिन कस्तो छ? पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल
आज – ०५ आश्विन २०८० शुक्रवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
४ दिन अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
२०८० असोज ४ गते बिहीबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले,...
५ दिन अगाडी ३ मिनेट पाठ