पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

आज – ०५ माघ २०७९ बिहिवार को राशिफल
मेष
आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
मिथुन
आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
सिंह
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
तुला
आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु
मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
कुम्भ
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
बृष
कूटनीतिक नियोगको सहयोग मिल्ला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कर्कट
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।
कन्या
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
बृश्चिक
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
मकर
घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन
अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
-
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – २५ माघ २०७९ बुधवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
१८ घण्टा अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – २४ माघ २०७९ मंगलवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
२ दिन अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – २३ माघ २०७९ सोमवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
३ दिन अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – २२ माघ २०७९ आइतवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
४ दिन अगाडी ३ मिनेट पाठ -
पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – २१ माघ २०७९ शनिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु,...
५ दिन अगाडी ३ मिनेट पाठ