वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

वीर अस्पतालमा अब हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ । यसअघि एक दिन मात्रै हुँदै आएको प्रत्यारोपण असोज १ गतेबाट सोमबार, बुधबार र शुक्रबार हुने अस्पतालले जनाएको छ ।
त्यस्तै, यसअघि तीन दिन मात्रै हुँदै आएको युरोलोजीसम्बन्धी शल्यक्रिया अब शनिबारबाहेक सबै दिन हुने भएको छ । युरोलोजीको ओपीडी सेवा भने आइतबार, मंलबार र बिहीबार हुने अस्पतालले जनाएको छ ।
सबै विभागको शल्यक्रिया सेवा दिनहुँ सञ्चालन गर्ने पनि तयारी भइरहेको अस्पतालका निर्देशक डा। सन्तोष पौडेलको भनाइ छ ।
-
माटेसागुमा भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु
बाजुरा– खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।...
५ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
६ घण्टा अगाडी ३ मिनेट पाठ -
डेंगी संक्रमणबाट एकजनाको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५, खारखोलाको एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४०...
६ घण्टा अगाडी १ मिनेट पाठ -
आज पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने अन्तिम दिन
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि...
३ दिन अगाडी २ मिनेट पाठ -
डेंगी संक्रमितको संख्या २८ हजार नाघ्यो
नेपालमा डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको...
३ दिन अगाडी १ मिनेट पाठ