शनिवार, आश्विन १३ गते २०८०

२०८०, आश्विन १३गते

30th Sep 2023

सक्रिय कोरोना संक्रमितको संख्या कति?


Nepal Raibar
१२, मंसिर २०७९ (अर्काइभ बाट)
पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ६५२ वटा नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २३५ रहेको मन्त्रालयले जनाएको छ ।