आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

खुवा उद्योगमा काम गर्दै महिला

खुवा उद्योगमा काम गर्दै महिला

सोमवार, भाद्र २५ २०८०
सोमवार, भाद्र २५ २०८०
  • खुवा उद्योगमा काम गर्दै महिला
    काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला । काभ्रेका धेरै गाउँपालिकाहरुमा अहिले धमाधम खुवा उद्योग खुल्न थालेका छन् । गाई र भैसीपालन हुने गरेको यहाँ खुलेका खुवा उद्योगका कारण किसानको समेत आम्दानीको स्रोत बनेको छ । तस्बीर : पेमा लामा

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट