आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

आज यस्तो छ फलफूल तथा तरकारीको मूल्यसूची

आज यस्तो छ फलफूल तथा तरकारीको मूल्यसूची

आइतवार, भाद्र ३१ २०८०
आइतवार, भाद्र ३१ २०८०
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार टनेल गोलभेँडा सानो प्रतिकेजी ७० रुपैयाँ, लोकल गोलभेँडा सानो ५०, भारतीय ठूलो गोलभेँडा ५०, भारतीय गोलभेँडा सानो ६०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौँला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३८० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १२०, मूला सेतो ९०, भन्टा डल्लो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, निगुरो ९०, रातो बन्दा २००, लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी १६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ । समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जनको १५०, अनार ३५०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३८०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ । यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ९०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परबर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ६४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, सरिफा २००, फुजी स्याउ २५०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ९०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट