मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

सोमवार, आश्विन ८ २०८०
सोमवार, आश्विन ८ २०८०
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको हो । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार