बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
-
रामपुरमा टोलटोलबाटै भत्ता वितरण
पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा
सेयर बजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९...
६ घण्टा अगाडी २ मिनेट पाठ -
शाइन रेसुंगा र आईएमईबीच सहकार्य, मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधा
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
७ घण्टा अगाडी १ मिनेट पाठ -
स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसानलाई समस्या
मुगु । स्याउ उत्पादनमा कमी आएपछि यसपालि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा...
१० घण्टा अगाडी २ मिनेट पाठ -
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल...
११ घण्टा अगाडी १ मिनेट पाठ