आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

बढ्यो सुनचाँदीको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

आइतवार, भाद्र ३१ २०८०
आइतवार, भाद्र ३१ २०८०
  • नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सो सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार