आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

पूजा इन्टरनेशनल र सानिमा बैैंकबीच सहकार्य

पूजा इन्टरनेशनल र सानिमा बैैंकबीच सहकार्य

बिहिवार, भाद्र २८ २०८०
बिहिवार, भाद्र २८ २०८०
  • पूजा इन्टरनेशनल र सानिमा बैैंकबीच सहकार्य
    आधिकारिक आयातकर्ता र वितरक पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फक्सवागन ब्राण्डको टाइगन, भर्टस, टिगुआन, टिगुआन अलस्पेसरटुवारेग–आर (Taigun, Virtus, Tiguan Allspace / Touareg – R) मोडेलहरु कार खरिद गर्न चाहने ग्राहकहरूलाई कर्जा सुविधा उपलब्ध गराउन सानिमा बैैंक लि।संग सहकार्य गरेको छ । उक्त सम्झौता पत्रमा पूजा इन्टरनेशनल नेपाल प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र सानिमा बैंक लि। का रिटेल लेण्डिङ हेड बिशाल दाहालले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार फक्सवागन ब्राण्डको कारहरु किन्न चाहने ग्राहकहरूलाई सानिमा बैंकले सवारी साधनको मूल्यको ७५५ सम्म १०.९९ ५ को निश्चित ब्याज दरमा ७ वर्ष अवधिको लागि कर्जा उपलब्ध गराउने छ । कर्जाको अवधि १० वर्ष सम्मको लागि लम्ब्याउन सकिन्छ । कर्जाका लागि आवेदन दिन इच्छुक ग्राहकहरुले आवश्यक कागजातसहित आफ्नो नजिकको सानिमा बैंकको शाखामा जान सक्नेछन् । यो साझेदारी मार्फत प्रिमियम सवारी साधनका पारखीहरुलाई गाडी खरिद गर्न थप सहज हुने आशा गरिएको छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट