आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, कसरी हेर्ने नतिजा?

सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, कसरी हेर्ने नतिजा?

बिहिवार, भाद्र २८ २०८०
बिहिवार, भाद्र २८ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, कसरी हेर्ने नतिजा?
    सर्वसाधारणका लागि निष्कासन भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कूल २४४ रुपैयाँमा ९० लाख कित्ता आईपिओ विक्रि गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ आज दिउँसो २ बजे बाँडफाँड गरिएको हो । योसँगै ९ लाख जनाले १० कित्ताका दरले आईपिओ पाएका छन् । आईपिओको नतिजा कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छ ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट