आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

सुनको मूल्य स्थिर, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य स्थिर, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

बिहिवार, भाद्र २८ २०८०
बिहिवार, भाद्र २८ २०८०
  • नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट