आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

images

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • नेपाली बजारमा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ।

    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार