सुनको मूल्य बढ्दा चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य आज तोलाको एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय कायम भएको छ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
-
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
४ घण्टा अगाडी १ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
६ घण्टा अगाडी १ मिनेट पाठ -
२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?
सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले...
८ घण्टा अगाडी १ मिनेट पाठ -
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर...
९ घण्टा अगाडी १ मिनेट पाठ -
स्टार्ट अप उद्यमले २५ लाख विनाधितो कर्जा पाउने बाटो खुला
स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले...
१४ घण्टा अगाडी १ मिनेट पाठ