अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोबार गर्दै सम्पन्न भएको छ ।
अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको महोत्सव सोमबार सकिएको हो ।
समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरूले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए।
-
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
५ घण्टा अगाडी १ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
७ घण्टा अगाडी १ मिनेट पाठ -
२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?
सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले...
९ घण्टा अगाडी १ मिनेट पाठ -
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर...
१० घण्टा अगाडी १ मिनेट पाठ -
पोखरा महानगरका किसानलाई अनुदानमा कृषि उपकरण
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक...
१० घण्टा अगाडी २ मिनेट पाठ