मंगलबार नेप्से परिसूचकमा हरियाली

मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। मंगलबार नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ । मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । त्यस्तै, कारोबारमा आएका १३ वटा उपसूचकहरुमा उकालो लागेर हरियाली छाएको छ ।
-
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
३ घण्टा अगाडी ३ मिनेट पाठ -
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख...
४ घण्टा अगाडी २ मिनेट पाठ -
सेयर बजार ओरालो
बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९...
५ घण्टा अगाडी १ मिनेट पाठ -
तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ
तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ परेका छन् । तिब्बतीलाई नेपाली...
५ घण्टा अगाडी २ मिनेट पाठ -
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट
मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल...
६ घण्टा अगाडी १ मिनेट पाठ