रातो सारीमा रेखा थापा

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा देखिएकी छन् ।
आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अभिनेत्री थापा छायाङ्कनका लागि रातो सारीमा देखिएकी हुन् । हिन्दु नारीले तीज महादेवको पूजा आराधना गरी मनाउँदै छन् । चलचित्रमा अभिनेत्री बेनिशा हमाल मूख्य भूमिकामा देखिँदै छिन् भने रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् ।
चलचित्रमा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । र, यो चलचित्रबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणङ्ग कार्कीले डेब्यू गर्दैछन् ।
विष्णु कल्पितको छायाङ्कन रहने चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ । काठमाडौं आसपासमा छायाङ्कन हुने चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् ।
-
निर्देशक गणेश शाही निर्देशित भिडियो ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
गीतकार प्रतिभा ढुंगानाको नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक...
२ घण्टा अगाडी १ मिनेट पाठ -
विजय सेथुपतिले खुलाए कृति शेट्टीसँग फिल्म नखेल्नुको कारण
दक्षिण भारतिय अभिनेता विजय सेथुपतिदक्षिण फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेता हुन्। शाहरुख खानको फिल्म...
१४ घण्टा अगाडी २ मिनेट पाठ -
वर्तमान नेपाली समाजको ऐना नाटक ‘परिवेश’
जनचेतनामूलक नाटक ‘परिवेश’ प्रदर्शन भएको छ। देशमा बढ्दै गएको महंगी, सरकारी कामकाजमा आउँने ढिलासुस्ती,...
१ दिन अगाडी १० मिनेट पाठ -
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र...
१ दिन अगाडी ३ मिनेट पाठ -
सिम्रन र राजनको ‘पारी ठुली भिर’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत...
२ दिन अगाडी १ मिनेट पाठ