‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) दुई वटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् ।
बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।
‘एक भागवत र एक गीता’मा विपीन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भूमिकामा छन् ।
-
निर्देशक गणेश शाही निर्देशित भिडियो ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
गीतकार प्रतिभा ढुंगानाको नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक...
१ घण्टा अगाडी १ मिनेट पाठ -
विजय सेथुपतिले खुलाए कृति शेट्टीसँग फिल्म नखेल्नुको कारण
दक्षिण भारतिय अभिनेता विजय सेथुपतिदक्षिण फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेता हुन्। शाहरुख खानको फिल्म...
१३ घण्टा अगाडी २ मिनेट पाठ -
वर्तमान नेपाली समाजको ऐना नाटक ‘परिवेश’
जनचेतनामूलक नाटक ‘परिवेश’ प्रदर्शन भएको छ। देशमा बढ्दै गएको महंगी, सरकारी कामकाजमा आउँने ढिलासुस्ती,...
१ दिन अगाडी १० मिनेट पाठ -
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र...
१ दिन अगाडी ३ मिनेट पाठ -
सिम्रन र राजनको ‘पारी ठुली भिर’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत...
२ दिन अगाडी १ मिनेट पाठ