चाँदीको पहिरनमा कान्स रेडकार्पेटमा ऐश्वर्या राय

फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रार्यले चाँदीको कपडा लगाएकी छिन् ।
भारतीय अभिनेत्रीे ऐश्वर्या कान्स फेस्टिबलमा लगाएको चाँदी कपडाको कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन ।
यस पटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ बाट कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो । उनको यो लुक बाहिरीएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
३ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१८ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ