‘पठान’ भन्दा अगाडि ‘मिसेज चटर्जी भर्सेस नर्वे’

बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ फिल्म मिसेज चटर्जी भर्सेस नर्वे गत मार्च १७ का दिनदेखि प्रदर्शनमा आयो । यो फिल्म एउटी त्यस्ती आमाको कथामा आधारित छ, जसले आफ्ना दुई सन्तानका लागि नर्वे सरकारसंग भिँड्न पुग्छिन् ।
यो फिल्मले सोचेजस्तो प्रर्दशन गर्न सकेन र पहिलो हप्तामा यो फिल्मले भारतीय ६.४२ करोड रुपैयाँ मात्र कमाई गर्न सक्यो, तर पनि शाहरुख खानको पठानको एउटा रेकर्ड तोड्न सफल भएको छ । मिसेज चटर्जी भर्सेस नर्वेको अधिकांश छायांकन नर्वेमै गरिएको हो । त्यसैले यो फिल्मले नर्वेमा भने राम्रो प्रदर्शन गरेको छ । नर्वेमा तीन दिनको विकेन्डमा ४.८ हजार अक्यूपेन्सीकासाथ फिल्मले ७४५ हजार नर्भेसवउन क्रोन्सको कलेक्शन गरेको छ । यो रकम शाहरुख खानको पठानभन्दा बढी हो ।
पठानलाई ५ दिनको वीकेन्डमा ४.१ हजार अक्यूपेन्सीका साथ हेरिएको थियो । त्यसो त सर्वाधिक अक्यूपेन्सीको रेकर्ड शाहरुख खानको फिल्म रईस ९४.७ हजार को नाममा रहेको थियो, तर त्यसको रेकर्डलाई रानी मुखर्जीको फिल्म मिसेज चटर्जी नर्र्वेले तोडिदिएको छ ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
३ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१९ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ