निर्देशक दीपकराज सुनार निर्देशित म्युजिक भिडियो ‘अलिकति’ सार्वजनिक (भिडियो)

निर्देशक दीपकराज सुनार निर्देशित म्युजिक भिडियो ‘अलिकति’ सार्वजनिक भएको छ । गायिका बानीका प्रधान र रोशा फुयालको सुमधुर स्वरमा रहेको बालमनोविज्ञानलाइ प्रस्तुत गरिएको गीतमा लोकप्रिय गीतकार हर्क साउदको शब्द रचना र कल्याण सिंहको संगीत रहेको छ भने गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।
गीतको भावअनुसार भिडियोलाई त्यतिकै सबल र सक्षम बनाउन सफल देखिएका छन निर्देशक सुनार ,बालकलाकार अपेक्षा शेरचनको जिवन्त अभिनयले गर्दा भिडियो दमदार बनेको छ । अपेक्षाको आमाको भूमिकामा देखिएकी छिन मोडेल सिर्जना घिमिरे
सिनियर सिनेमाटोग्राफर हरि घलेको छायांकन ,कमल एक्चाई मगरको सम्पादन, सिद्धान्त शर्मा पौडेलको ब्यबस्थापनमा बनेको भिडियोलाइ निर्मात्री उर्मिला शेरचन (अनु )ले निर्माण गरेकी हुन् । ट्रिनिटी डान्स स्टुडियोको अफिसियल च्यानल ( TRINITY Dance Studio ) बाट सार्वजनिक गरिएको हो । थुप्रै चलचित्रमा कोरियोग्राफी गरिसकेका निर्देशक दीपकराजकोको निर्देशनमा यसअघि दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन ।
-
छायांकनमा ‘ह्यासट्याग माया’, को-को छन् कलाकार?
थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा...
२ घण्टा अगाडी २ मिनेट पाठ -
लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो’ ( भिडियो )
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल...
१७ घण्टा अगाडी १ मिनेट पाठ -
लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा
लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन...
२ दिन अगाडी १ मिनेट पाठ -
लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...
४ दिन अगाडी २ मिनेट पाठ -
पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...
४ दिन अगाडी १ मिनेट पाठ