केपी दंगालको ‘प्रेमको झिरैमा’ सार्वजनिक

केपी दंगालको ‘प्रेमको झिरैमा’ बोलको गीत सार्वजनिक भएको छ। मात्रिका प्रसाद आचार्य र समिक्षा अधिकारीको स्वर भरिएको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतमा संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ। गीतको भिडियोमा केपी दंगाल र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ।
प्रेम लामाले छायांकन र निर्देशन गरेको भिडियोको सम्पादन भने टेकेन्द्र शाहले गरेका छन्।
-
यी हुन् विवाहपछि सफल अभिनेत्रीहरू
विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा...
१३ घण्टा अगाडी २ मिनेट पाठ -
चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी
चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो...
१ दिन अगाडी २ मिनेट पाठ -
गायक शिव परियारले दिए ‘धोकेबाज हौ तिमी’ गीतबारे स्पष्टीकरण
गायक शिव परिवारले पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे स्पष्टीकरण दिएका...
१ दिन अगाडी २ मिनेट पाठ -
‘पठान’ भन्दा अगाडि ‘मिसेज चटर्जी भर्सेस नर्वे’
बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ फिल्म मिसेज चटर्जी भर्सेस नर्वे गत मार्च १७ का...
१ दिन अगाडी १ मिनेट पाठ -
धुर्मुसले रुँदै भनेः रंगशालाका दुबो मरे होलान, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन (भिडियोसहित)
चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुसले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा...
१ दिन अगाडी १ मिनेट पाठ