अस्मिताको ‘मखमली’ सार्वजनिक

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ ।
रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ। भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन् । दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन् । मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् ।
भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।
-
यी हुन् विवाहपछि सफल अभिनेत्रीहरू
विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा...
१४ घण्टा अगाडी २ मिनेट पाठ -
चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी
चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो...
१ दिन अगाडी २ मिनेट पाठ -
गायक शिव परियारले दिए ‘धोकेबाज हौ तिमी’ गीतबारे स्पष्टीकरण
गायक शिव परिवारले पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे स्पष्टीकरण दिएका...
१ दिन अगाडी २ मिनेट पाठ -
‘पठान’ भन्दा अगाडि ‘मिसेज चटर्जी भर्सेस नर्वे’
बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ फिल्म मिसेज चटर्जी भर्सेस नर्वे गत मार्च १७ का...
१ दिन अगाडी १ मिनेट पाठ -
धुर्मुसले रुँदै भनेः रंगशालाका दुबो मरे होलान, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन (भिडियोसहित)
चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुसले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा...
१ दिन अगाडी १ मिनेट पाठ