प्रिज्वल नेपालीको स्वरमा ‘मलाई पनि’ गीत सार्वजनिक

गायक प्रिज्वल नेपालीको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रज्वलले आफ्नै युट्युब च्यानलबाट ‘मलाई पनि’ बोलको गीत सार्वजनिक गरेका हुन्।
श्याम नेपालीको शब्द रहेको गीतमा गायक स्वयंले संगीत भरेका हुन्। हरेक व्यक्तिको जीवनमा आउने उतारचढाबलाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा कुनै परिस्थितिसँग असन्तुष्टि भएको व्यक्तिको भाव देखाइएको छ। गीतको भिडिओमा प्रसंशा रायमाझी र प्रिज्वल नेपालीलाई देख्न सकिन्छ।
गीतमा घोंग्बाको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ।
-
यस कारण अभिनेत्री करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी!
अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी...
११ घण्टा अगाडी १ मिनेट पाठ -
‘भ्यालेन्टाइन डे’का दिन बसन्त चौधरीका २ नयाँ कृति सार्वजनिक हुने, साथमा एकल कविता वाचन पनि
काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा
तीन वर्षको डेटिङपछि, बलिउडको सबैभन्दा चर्चित ‘शेर शाह’ जोडी अन्ततः आज विवाह बन्धनमा बाँधिएका...
१२ घण्टा अगाडी २ मिनेट पाठ -
रवि पत्नी निकिता भन्छिन्- आम–संचारले के भन्छ छोडिदेउ, तिमी जनताको मान्छे हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले निर्भिक भएर काममा लाग्न...
१३ घण्टा अगाडी १ मिनेट पाठ -
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ