चाैथाे एपिक म्यूजिक अवार्ड कार्यक्रममा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहाेशी सम्मानित भएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुवैलाई सम्मानपत्र प्रदान गरेका हुन्।
मध्यपुर थिमिस्थित दुईपाेखरीमा शनिबार आयोजित चाैथाे एपिक म्यूजिक अवार्ड कार्यक्रममा गायिका तीर्थकुमारी थापालाई सम्मानपत्र प्रदान गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

चाैथाे एपिक म्यूजिक अवार्ड कार्यक्रममा गायक रत्न बेहाेशीलाई सम्मानपत्र प्रदान गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

तस्बिर: रत्न श्रेष्ठ/