ब्रिटिस प्रोफेशनल कलेजकी रिया बनिन् तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा

द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बिपिसी)मा अध्ययनरत रिया मानन्धर तेस्रो पटक विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्।
कलेजको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेकी हुन्। २० वर्षीय मानन्धरले गएको वर्ष मार्चमा भएको एसिसिए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन्। त्यस्तै सन्२०२१ को मा ट्याक्सेसन पेपरमा उनले ९८ प्रतिशत ल्याउँदै विश्व टप गरेकी थिइन्।
यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याएकी हुन्। एसिसिए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो।
-
लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षा स्थगित
लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ । आज एक सूचना जारी...
२ दिन अगाडी १ मिनेट पाठ -
कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै
भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो...
६ दिन अगाडी ३ मिनेट पाठ -
जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको बिरोध प्रदर्शन(तस्बिर)
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनकशिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको...
१ हप्ता अगाडी १ मिनेट पाठ -
पढ्ने बानीको विकास गर्न गाउँमै सार्वजनिक पुस्तकालय
पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको...
१ हप्ता अगाडी ६ मिनेट पाठ -
डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन...
१ हप्ता अगाडी १ मिनेट पाठ