Jun 19 2026

Jun 19 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

सर्वोच्च अदालत भित्रै छिरेर प्रदर्शनकारीहरूले गरे तोडफोड र आगजनी

सर्वोच्च अदालत भित्रै छिरेर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

मंगलबार प्रदर्शनकारीहरूले रामशाहपथस्थित सर्वोच्च अदालतभित्रै प्रवेश गरेर तोडफोड गरी आगजनी गरेका हुन्।

प्रदर्शनकारीहरू अदालत परिसर छिरेरै गाडीमा तोडफोड गरेका हुन्।