खेलकुद
क्रिकेट संघको अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्का निर्विरोध

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । शनिबार हुने तालिका रहेको निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र...

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने...

नेपाली पुरुष भलिबल टिमको चुनौती समाप्त

इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि चीनमा जारी १९औँ एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको छ ।होङझाउस्थित चाइन टेस्क्सटायल सिटी सेन्टरमा भएको खेलमा इरानले पहिलो सेट २५–९ ले सहजै आफ्नो...

बार्सिलोनाको सहज जित

पोर्चुगिज फरवार्ड जाओ फेलिक्सले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले बेल्जियमको क्लब एन्टवार्प एफसीविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान स्टाडियो ओलम्पिको लुइस कम्पनिसमा भएको खेलमा बार्सिलोनाका फेलिक्सले...

सिटीको जितमा आल्भारेजको दुई गोल

अर्जेन्टिनी फरवार्ड युलियन आल्भारेजले दुई गोल गर्दा यूईएफए च्याम्पियन्स लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एफके सर्भाना जभेस्डाविरुद्ध ३–१ को जित निकालेको छ । मंगलबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीलाई...

नेइमारको टिम अल हिलाल हारबाट जोगियो

ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा...

न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको...

एलपिएलको बढ्दो आकर्षण, राष्ट्रिय टिमबाट खेलिसकेका ललित,राजु र हरी पनि सहभागी हुने

धनगढी। कैलालीको धनगढीमा आगामी मंसिरमा आयोजना हुने लिटल फ्लावर प्रीमियर लिग (LPL ) को आठौं संस्करण जति जति नजिकिदै छ उति उति चर्चा चुलिदै गैरहेको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्टसको आयोजनामा...

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कप

१६ औं संस्करणको एसिया कपको उपाधी भारतले जितेको छ । फाइलनमा श्रीलंका भारतसँग १० विकेटले पराजित भएको हो। भारतका तीव्र गतिका बलर मोहम्मद शिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा समेटिएको थियो। शिरासलाई  हार्दिक...

ताजा अपडेट