खेलकुद
भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा ७ छक्का प्रहार गर्दै बनाए विश्व कीर्तिमान, एक ओभरमा ४३ रन

भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । आज सोमवार महाराष्ट्र र उत्तर प्रदेशबीच भएको विजय हजारे ट्रफीको क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९ औँ ओभरमा सात छक्का प्रहार...

विश्वकप फुटबल: उपाधको दाबेदारमध्ये एक मानिएको बेल्जियम २-० गोलले मोरक्कोसँग पराजित

कतारमा भईरहेको विश्वकप फुटबलमा अप्रत्याशित हारजितको क्रम आज पनि कायमै रह्यो। विश्वकपको दाबेदारमध्ये एक मानिएको बेल्जियम २-० गोलले मोरक्कोसँग पराजित हुन पुगेको छ। मोरक्कोका लागि अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै...

विश्वकप फुटबलमा जापान कोस्टा रिकासँग पराजित

कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टा रिकासँग पराजित भएको छ । ल्याटिन अमेरिकी राष्ट्र कोस्टा रिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो । कतारको अहमद इब्न अली स्टेडियममा भएको खेलमा कोस्टा रिकाका...

राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम प्रदेश विजयी

उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो । खेलमा सुदूरपश्चिमले दिएको...

विश्वकप फुटबल: डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स नकआउट चरणमा

विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे।...

विश्वकप फुटबल: अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हरायो

विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो। समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो। लियोनल मेस्सीले एक गोल गर्दै...

विश्वकप फुटबल: साउदी अरबलाई २-० गोल अन्तरले पराजित गर्दै पोल्याण्डले निकाल्यो पहिलो जित

श्वकप फुटबलमा पोल्याण्डले पहिलो जित निकालेको छ। पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले...

१० खेलाडीमा सीमित वेल्स इरानसँग २–० ले पराजित

१० खेलाडीमा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २–० गोलको नतिजामा पराजित भएको छ । गोलकिपर वाइन हेन्नेसीले ८५ औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स...

विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात, सर्बियालाई २-० गोल अन्तरले पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिलले बिहीबार रातिको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराएको हो । ब्राजिलका तर्फबाट दुवै गोल रिकार्लिसनले गरेका हुन् । जितसँगै...

ताजा अपडेट