माघे सङ्क्रान्तिका अवसरमा आइतबार पवित्र तीर्थस्थल देवघाट धाममा स्नान गर्नका लागि आएका श्रद्धालु भक्तजन । भिडियो – माघे सङ्क्रान्तिका अवसरमा आइतबार पवित्र तीर्थस्थल देवघाट धाममा स्नान गर्नका लागि आएका श्रद्धालु भक्तजन । तस्बिरः नारायण अधिकारी ...
भक्तपुर । मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका विभिन्न ठाउँमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन जिल्लाको तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण...
आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन अवस्थीका अनुसार माघ १ गतेका दिन...
नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ। सूर्य धनु राशिबाट...
पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज (शनिबार) बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द...
श्री भीमवीरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञ समारोह २०७९ फाल्गुन २३ गतेदेखि ३० गतेसम्म हुने भएको छ । नामजुङ्ग सेवा समाज र शहीद लखन गाउँपालिकाको सहजीकरणमा उक्त महायज्ञ हुन लागेको हो ।...
बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो...
थारू समुदायले यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ । थारू कल्याणकारिणी सभाको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग...
सन्तोष थारू। थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास...