रैबार टिभी
‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । संखुवासभा बानाका द्रोण कोइराला (३८) ले पनि हात...

गोरखाबाट प्रचण्डले भने- राजनीतिक नेतृत्वले आरोप लगाउने होइन गम्भिर आत्मसमीक्षा गर्ने बेला भयो (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिक मूल्य मान्यता, दर्शन र सिद्धान्तमा चलेका दलहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखाली जनतालाई सम्बोधन...

जीत होइन, जिम्मेवारी बढेको छः डा. तोसिमा कार्की(भिडियो)

नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् । ललितपुर क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले आज बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र...

विजयी भएसँगै बिहानै हलिकोप्टर लिएर गोरखा पुगे प्रचण्ड, कति मतले जिते? (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। ​विजयी भएसँगै प्रचण्ड विहीबार बिहानै हेलिकोप्टरबाट गाेरखा पुगेका हुन् । विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६...

देशमा परिवर्तनको सुरुवात भइसकेको छ: सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । उनले भनिन्,’देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउनेछु।...

चितवनमा घण्टी बजिसक्योः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले...

प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ। मतदान...

मौन अवधिमा पैसा बाँड्दै गर्दा काठमाडौंबाट उम्मेदवारसहित ३ जना पक्राउ

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा...

मौन अवधि अगावै सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते...

ताजा अपडेट