रैबार बिशेष
वृद्धभत्ता पाउने उमेरमा नागरिकता!

भूमिराज पिठातोली । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा,...

ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध छिन् । उनको हाल यी संस्थामा कूल १३ लाख ऋण छ । परियार पहिले एक लघुवित्तमा मात्र आबद्ध थिइन् । सो लघुवित्त...

विश्वव्यापी पानी संकट: वर्षातको पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी

नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षातको पानी सङ्कलनः पानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय...

फेवाताल किनारमा पुराना डुङ्गा: थपिँदै चुनौती, मासिँदै सुन्दरता

जमुना वर्षा शर्मा । फेवातालमा साइँली, डुङ्गा सलल                          सम्झनामा तिम्रो तस्बिर झलल ……                    ...

साँघुरिँदै कालीगण्डकी नदी: हराउँदै मौलिक स्वरुप

नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको...

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

प्रकाश सिलवाल । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै घोषित...

बेपत्ता भाइसँग चार दशकपछि सम्पर्क हुँदा…

परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुशीको सीमा छैन । पूर्ख्याैली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका...

पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा सिसाको पुल

गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ । पृथ्वी राजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी...

देउडा नायिकाका रूपमा उदाउँदै १९ वर्षीय विपना भण्डारी

देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो । मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा...

ताजा अपडेट