फोटो फिचर
तस्बिरमा हेर्नुस् यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक

काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन्...

नेपाली हाते कागज बनाउँदै उद्यमी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित फूलपातेडाँडामा आयआर्जनका लागि नेपाली हाते कागज बनाउँदै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू ...

बन्जी र यान्त्रिक एकै साथ

पर्वतको कुश्मामा रहेको बन्जी र यान्त्रिक पुल । पछिल्लो समय बन्जीकै कारण कुश्मामा साहसिक पर्यटनका लागि आउने पर्यटकहरूको सङ्ख्या बढ्दो छ । यान्त्रिक पुलले चाहिँ दक्षिण बागलुङका स्थानीयहरूको दैनिकीलाई सहज बनाउँदै आएको छ...

जोखिमपूर्ण यात्रा

रूकुमपूर्व को पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरामा जोखिमपूर्ण यात्रा गर्दै एक यात्री । पृष्ठमूमिमा सिस्ने हिमाल । तस्बिर: सर्जना कार्की ...

डुङ्गा सयर गर्दै भक्तजन

फेवाताल बीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन । तस्बिर: हरिप्रसाद बास्तोला ...

बेवारिसे बन्यो स्मृति स्तम्भ

संरक्षण नहुँदा झापाको कमल गाउँपालिका–५ लखनपुरस्थित आदिवासी रङ्गशाला परिसरमा निर्माणाधीन स्मृति स्तम्भ । रङ्गशाला निर्माणका क्रममा त्यहाँ बर्षोंदेखि शव दाह गरिआएकाहरुको चिहान नष्ट गरिँदा दिवंगत पितृहरुको स्मृतिमा आर्कषक स्तम्भ निर्माण सुरु गरिए पनि...

ड्रोनबाट यस्तो देखियो टियु क्रिकेट मैदान (फोटोफिचर)

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको निकै ठूलो भिड लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानमा ठाउँ नपाएकाहरू रुखका हाँगा...

तस्बिरमा हेर्नुहोस् नेपालीकाे क्रिकेट मोह

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईविरुद्ध खेली रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि ललित राजवंशी र सन्दीपले...

सुकाइएको नेपाली कागज

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६, फूलपातेडाँडास्थित छिरिङ नेपाली हाते कागज उद्योगमा सुकाइएको नेपाली कागज । तस्बिरः दिलकुमार लिम्बू ...

ताजा अपडेट