समाचार
थापाथलीका सुकुम्बासीहरूसँगको झडपमा नगरप्रहरीका एसपी राजु पाण्डे घाइते

थापाथलीस्थित सुकुम्बासी बस्तीमा निर्माण गरिएको अवैध संरचना हटाउन पुगेका काठमाडौं महानगर प्रहरीका प्रमुख एसपी राजु पाण्डे घाइते भएको छ । सुकुम्बासीहरूले संरचना हटाउने क्रममा प्रतिरोध गरेपछि भएको झडपका क्रममा उनी घाइते भएका हुन्...

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार...

बिजुली नपुग्दा चितवनका चेपाङ बालबालिका अहिले पनि टुकी बालेर पढ्न बाध्य

चितवनको इच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका...

सक्रिय कोरोना संक्रमितको संख्या कति?

पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ६५२ वटा नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

दिवा खाजा खाँदै विद्यार्थी

जाजरकोट, नलगाड नगरपालिका–१० रग्दास्थित जनएकता प्राथमिक विद्यालयमा दिउँसोको खाजा खाँदै विद्यार्थी । विसं २०५५ मा स्थापना भएको यो विद्यालय जीर्ण भएका कारण विद्यार्थीलाई बस्न समस्या भएको छ । तस्बिरः हेमन्त केसी ...

आन्तरिक खपत बढाउन मधेस प्रदेशमा चार हजार मेगावाट क्षमताको प्रसारण लाइन बन्ने

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरूमा करिब चार हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण लाइन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेस...

अझै निर्माण हुन सकेनन् भेरी करिडोरका पुल

एक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरमा पर्ने जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । तीन करोड ८५ लाख रुपैयाँमा...

डस्टबिन खाली, फोहोर भुइँमा छरपस्ट

कैलालीको भजनी नगरपालिका– १ ले बजार क्षेत्रमा राखेका फोहोर व्यवस्थापनका डस्टबिन । अधिकांश डस्टबिनका फलामका पाता हराएका छन् भने त्यहाँ व्यवस्थापन भएको फोहोर डस्टबिनमा नभई भुइँमा छरपस्ट हुने गरेको छ । तस्बिर: झलनाथ खनाल ...

सेनाका १४६ जना सिनियर र जुनियर अधिकृतहरुको सरुवा नियुक्ती

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले एकैपटक १४६ जना सिनियर र जुनियर अधिकृतहरुको सरुवा नियुक्ती गरेको छ । सैनिक सचिव विभागले ११ मंसिरदेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो । यसरी सरुवा हुनेहरुमा ४२...

ताजा अपडेट