प्रमुख समाचार
पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित...

मलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भयो: नेता खनाल

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका...

आफ्नो निर्वाचन क्षेत्रका ५ सय विपन्न परिवारलाई विनोद चौधरीले बाँडे न्यानो कपडा

पश्चिम नवलपरासी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५...

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार...

मतपरिणाम अन्तिम चरणमा, कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार बनाउन कति सम्भव?

प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । चारवटामा मतगणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना हुन सकेको छैन...

बागमती प्रदेशमा कांग्रेस पहिलो पार्टी

निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा...

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा...

निर्वाचनको अन्तिम परिणाम पुसको पहिलो सातासम्म आउँने

तीन जिल्लाको निर्वाचन विवादका कारण निर्वाचनको अन्तिम मत नतिजा तयारी कम्तिमा पनि एक साता सर्ने देखिएको छ । दोलखा, स्याङजा र बाजुराका केही ठाँउमा विवाद भएर निर्वाचन रोकिएको थियो । दोलखामा फेरि मतदानको...

एमसीए–नेपालद्वारा प्रसारणलाइनको ठेक्का आह्वान

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट (२०८०...

ताजा अपडेट