अन्तर्वार्ता
जनताले माया र साथ दिनु भएको छ, हामीले जित्ने पक्का भइसक्योः ज्ञानेन्द्र शाही (अन्तर्वार्ता)

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य...

म जनतासँग छलफल गरेर उठेको हुँ, सबैले माया गरेर भोट दिनुहुन्छः सुनिल केसी (अन्तर्वार्ता)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट कुन्ती पोखरेल र सुनिल केसीले उम्मेदवारी दिएका छन् । राप्रपाको उम्मेदवार सुनिल केसीसँग नेपाल रैबारले गरेको कुराकानीः मौन अवधि पनि सुरु हुन...

चुनावका बेला मात्र नभई विगत १५ वर्षदेखि जनतालाई सहयोग गर्दै आएको छु: राजेन्द्र पराजुली

मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा निवाचन हुँदैछ। पछिल्लो समय स्वतन्त्र उम्मेदवारी दिनेको ठुलो भिड छ। दशैभरिबाट कुनै राजनीतिक दलमा आवद्ध नभएका र पार्टीले टिकट नदिएका युवा तथा नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्...

राजनीतिक दलका नेताबाट विकास र परिवर्तन सम्भव नभएपछि स्वतन्त्रलाई भोट: हेमराज थापा(अन्तर्वार्ता)

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका युवा नेता हेमराज थापाले काठमाडौँको क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल...

पैसासँग प्रतिस्पर्धा गर्न हैन, हामी जनताको मन जित्न आएका हौँ: सुदीप ढकाल

गोरखा संघीय क्षेत्र १ प्रदेश (क) को उम्मेदवार हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदीप ढकाल। किशोर अवस्थाबाटै राप्रपाको राजनीतिक यात्रा तय गरेका ढकाल २ दशक राजनीतिक अनुभव संगालेका युवा हुन् । कानुनका समेत विद्यार्थी...

हामी शासक हैन सेवक हौं, जनताले हामीलाई राम्रो मत दिएर जिताउनुहुन्छ: पुकार महर्जन(भिडियोसहित)

काठमाडौं क्षेत्र नं. १० को प्रदेशसभा (क )बाट नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका पुकार महर्जनसंग गरिएकाे कुराकानी ।  स्कूल जीवनदेखिनै ने.वि.संघको राजनीतिमा प्रवेश गरेका पुकार महर्जनले २०४७ सलामा विष्णुदेवी गाउँ इकाईको सभापति, २०५४...

“सत्तारूढ गठबन्धनबाट मलाई चुनौती छ जस्तो लाग्दैन”

सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै उम्मेदवारहरू मनोनयनपश्चात् जनताका घरघरमा भोट माग्न जान थालेका छन् । उम्मेदवारहरू केहीले आफ्नो जित निश्चित भएको त केहीले आफू राम्रो र योग्य उम्मेदवार...

पश्चिम सेती जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ: प्रमुख कार्यकारी अधिकृत भट्ट

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले...

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा (अन्तर्वार्ता)

नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा...

ताजा अपडेट