शेयर
१५.६१ अंकले घट्यो नेप्से

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अङ्कले...

३२ अंकले बढ्यो नेप्से

साताको कारोबार को पहिलो दिन आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो । आइतबार नै राष्ट्र बैंकले चालू आर्थिक...

चुनाव सकिएपछि पहिलो दिन खुलेको सेयर बजार ओरालो

प्रतिनिधि तथा प्रदेशसभाको चुनाव सकिएपछि पहिलो दिन खुलेको सेयर बजार ओर्लिएको छ । परिसूचक नेप्से ७.१३ अंक घटेर १९२९ अंकमा कायम भएको छ । कुल १ अर्ब ३५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको...

१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव (सूचीसहित)

गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये अधिकांश कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका...

भारतमा डिम्याट खाता खोल्ने १० करोड ४० लाख पुगे

भारतमा शेयर बजारमा लगानी गर्नेको संख्या बढ्दै गएको छ । यसको फलस्वरूप, अक्टोबर २०२२ मा, डिम्याट खाताहरूको संख्या बढेर १० करोड ४० लाख पुगेको छ। गत वर्षको अक्टोबरसम्म डिम्याट खाताको संख्या ७ करोड...

यो साता नेप्से ४३ अंकले बढ्यो

गत साताको तुलनामा यो साता नेप्से परिसूचक ४३.१३ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार १८९३.७१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन १९३६.८४ विन्दुमा रोकिएको हो । यो साता नेप्से...

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ । बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो...

नेप्सेमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि...

नेप्सेमा ६.५९ अंकको गिरावट

सेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ । १८५...

ताजा अपडेट