बीमा
लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय...

सूर्या लाइफको खुद नाफा ८२ दशमलब ५४ प्रतिशतले वृद्धि

सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा...

बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण

बीमा समिति मंगलबारबाट प्राधिकरणमा रुपान्तरण भएको छ। समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ। बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो। सो ऐन...

सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय नियुक्त

सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुद्युम्न प्रसाद उपाध्यायले पाएका छन् । गत कार्तिक ७ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले उपाध्यायलाई सीईओको रुपमा नियुक्त गरेको हो । जनरल इन्स्योरेन्स र...

सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका...

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय...

शिखर इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान

शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारासहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस...

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका...

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि एक हजारसम्मको अफर क्यास ब्याक उपलब्ध गराएको छ । साथै दुई भाग्यशाली विजेताले यही अक्टोबरदेखि डिसेम्बर सम्म प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त...

ताजा अपडेट