बैङ्किङ
राष्ट्र बैंकको व्यवस्थाले वित्तीय स्थायित्व कायम हुन सक्दैन: चेम्बर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम हुन नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको...

राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन...

कति छ आज विदेशी मुद्राको विनिमयदर?

नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) अमेरिकी डलर एकको खरिद दर १३०.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३५.५८ रुपैयाँ रहेको छ...

सानिमा बैंकको मुद्दती निक्षेपकर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवाप्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com मा “Apply Loan up to 5 Lakhs against FD” मा...

इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै

महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्। हमाल इसेवा मनी ट्रान्सफरको टोलीसंग त्यहाँ प्रस्थान गर्न लागेका हुन् । युएई प्रस्थान...

आईएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ ।  आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा वुधबार आयोजित एक विशेष समारोहकावीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद...

एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने

अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश...

१ रुपैयाँमा प्लेन चढ्न पाउने

आम निर्वाचनको अवसर पारेर ‘आईएमई पे’ले एक रुपैयाँमा विमान चढ्न पाउने अफर सार्वजनिक गरेको छ । उक्त अफरमा सहभागी हुनका लागि आईएमई पे बाट हवाई टिकट काट्नुपर्नेछ । अफर अनुसार कातिक ३० देखि मंसिर...

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मर्ज हुने, १८ गते बिशेष साधारण सभा

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मर्ज हुने भएका छन् । दुबै कम्पनीको माउ कम्पनी नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज भई एकीकृत कारोबार शुरु गरे पश्चात यि दुई...

ताजा अपडेट