आर्थिक
सेयर बजार ओरालो

बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ । २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट

मनकामना केबुलकार सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन्। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै...

२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?

सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ । १८ कम्पनीको १ हजार...

पोखरा महानगरका किसानलाई अनुदानमा कृषि उपकरण

कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ । चालु आर्थिक वर्ष २०७९-८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न...

स्टार्ट अप उद्यमले २५ लाख विनाधितो कर्जा पाउने बाटो खुला

स्टार्ट अप उद्यमले २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने बाटो खुलेको छ । सरकारले स्टार्ट अप कार्यविधि स्वीकृत गरेपछि उद्यमशीलता प्रवर्द्धन र प्रतिभा पलायन रोक्न सहयोगी हुने ठानिएको कार्यक्रम पहिलोपटक कार्यान्वयनमा आउन लागेको...

दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव

व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका छन् । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाए । करिब दुई दशक अघिदेखि...

हरिपुर्वामा नगरस्तरीय व्यापार संघको गठन, अध्यक्षमा सुरेश साह

विवेक कुमार यादव । हरिपुर्वा नगरपालिकामा विधित् रुपले व्यापार संघको स्थापनाका निमित्त हरिपुर्वा नगरभरिका विभिन्न व्यवसायीहरु बैठक गरि प्रस्ताव अगाडि बढाएका छ्न्। व्यापार क्षेत्रमा आएका विभिन्न समस्याहरुलाई विधिवत् रुपले समाधान होस् र व्यापार तथा...

६२ वर्षको अवधिमा उद्योगमा २८ खर्ब लगानी

करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२...

ताजा अपडेट