मनोरञ्जन
उषा रजकले अनुप बरालमाथि गम्भीर आरोप लगाउँदै भनिन्, ‘१७ वर्षसम्म यो कुरा सार्वजनिक रूपमा बोलिनँ, म कातर नै हो’

मोडल तथा अभिनेत्री उषा रजकले रङ्गकर्मी अनुप बरालमाथि विभिन्न आरोप लगाएकी छिन् । उषाले शुक्रवार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई अनुबन्धित गराउने...

चलचित्र ‘परदेशी २’ को गीत सार्वजनिक (भिडियोसहित)

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’ सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ । सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको...

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट, को हुन् प्रेमिका?

अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा...

तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का

स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनले थुप्रै नेपाली चलचित्र तथा भिडियोमा अभिनय गरेकी छन्।सन् १९९५ मा जन्मिएकी खड्काले चलचित्र क्षेत्रमा प्रवेश गर्नु पहिले १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग...

कलाकार तथा निर्देशक दीपाश्री निरौला पुरस्कृत

चलचित्र विकास बोर्डले संविधान दिवसको अवसर पारेर मङ्गलबार आयोजना गरेको ’सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ वितरण कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई पुरस्कृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बीरः भेषराज कार्की ...

रातो सारीमा रेखा थापा

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा देखिएकी छन् । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अभिनेत्री थापा छायाङ्कनका लागि रातो सारीमा देखिएकी हुन्...

फिल्म ‘मायावी’ मा करिश्मा श्रेष्ठ अनुबन्धित

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका...

आनन्द कार्की र मिलन नेवारको ”एकै पल्टमा”को भिडियो सार्वजनिक

गायक आनन्द कार्की र गायिका मिलन नेवारको ”एकै पल्टमा” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ । गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ ।...

दीपक–दीपाको सिनेमा हल आईएनआई सञ्चालनमा

काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य...

ताजा अपडेट