शिक्षा
दिवा खाजा खाँदै विद्यार्थी

जाजरकोट, नलगाड नगरपालिका–१० रग्दास्थित जनएकता प्राथमिक विद्यालयमा दिउँसोको खाजा खाँदै विद्यार्थी । विसं २०५५ मा स्थापना भएको यो विद्यालय जीर्ण भएका कारण विद्यार्थीलाई बस्न समस्या भएको छ । तस्बिरः हेमन्त केसी ...

त्रिविको ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते

त्रिभुवन विश्व विद्यालयको ४८ औँ दीक्षान्त समारोह मङ्सिर २३ गते हुने भएको छ। त्रिविले आज एक सूचना जारी गर्दै दिक्षान्त समारोह आगामी मङ्सिर २३ गतेका दिन पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको हो...

विद्यालय जाँदा–आउँदा नै दैनिक ६ घण्टा

बझाङको दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’...

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास, अन्तरवार्ता २८ गते हुने

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो ।...

५५ वर्षीय यमीकुमारीको पढाइ मोह

खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ ५५ वर्षीय यमीकुमारी पुनमगरलाई पनि पढ्न उमेरले छेकेन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालीमाटीका उनी ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गर्छिन । स्थानीय गङ्गा माध्यामिक विद्यालय रामपुरकोे...

एसईईको आवेदन फाराम खुल्यो, कहिलेसम्म भर्ने? (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुन आवेदन फाराम खुला गरेको छ । सूचनाअनुसार कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुषको १० गतेभित्र...

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्छन् । गाउँमै मावि तहसम्मको विद्यालय...

शैक्षिक संस्थाहरु ५ गतेसम्म विदा

सरकारले यहि ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार मंसिर २ गते) देखि ५ गतेसम्मको लागि शैक्षिक संस्थामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा आजदेखि ५ गतेसम्म विदा...

डीएभी विद्यालय बन्यो बृहत अन्नदान कार्यक्रममा सहभागी

हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा डीएभी विद्यालयले सहभागीता जनाएको छ । कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थी, शिक्षक र कर्मचारीको विगतका वर्षहरुमा जस्तै उल्लेखनिय सहभागीता देखिएको थियो । डीएभी विद्यालयमा कार्तिक २८,२९...

ताजा अपडेट