विचार
स्वाधीनताको रक्षार्थ देशभक्त उम्मेदवारलाई भोट!

सत्यराम कासिछ्वा । राजतन्त्रात्मक व्यवस्थामा समेत राजाले आफ्नो राजपात तथा राजकिय व्यवहार जनता अनुकूल गर्न एक मन्त्रीमण्डल गठन गरेको हुन्छ । त्यसका लागि भारद्वार मध्येबाट आफ्नोे सहयोगी व्यक्ति छान्ने गरिन्छ र त्यसैको माध्यमबाट...

छविलालहरू भन्दा विद्रोही घनश्याम भूसाल सय गुणा सफा, अग्ला र क्रान्तिकारी नेता हुन्

आज पहिलो पटक सार्वजनिक रूपमा म रूपन्देही जिल्ला प्रतिनिधिसभा क्षेत्र न-१ का संयुक्त लोकतान्त्रिक-वामगठबन्धद्वारा समर्थित साझा उम्मेदवार क. घनश्याम भूसालका बारेमा चर्चा गर्न चाहन्छु । क. घनश्याम भूसाल पूर्व एमाले हुन् बामाले होइनन् ।...

खाना फ्याँक्दा ‘अरूले के भन्लान्’?

एउटा पार्टी प्यालेसमा विवाहका भोज हुँदै थियो । विभिन्न थरीका बदाम, भुटेका आलु, मम, चिसोपेय, रक्सी आदि पर्याप्त खाएपछि अतिथिहरू मुख्य खानातिर लागे । भात, चाउमिन, ३-४ थरीका तरकारी, कुखुराको मासु, माछा, आलुको...

प्रश्न गरौं- चुनावमा खर्च हुने पैसा कहाँबाट आउँछ?

चुनावको वेला राजनीतिक दलले अत्यधिक खर्च गर्छन्। चुनाव अत्यन्तै महँगो हुँदै गएको छ भन्ने कुरा सबैले महसूस गरेका पनि छन्। चुनावका लागि त्यो पैसा कहाँबाट आउँछ? अहिले मुलुकको सबैभन्दा ठूलो समस्या भनेको जहाँ र...

तिहार आफन्तमाझ रमाइलो गर्दै दुःख भुलाउने समय, संस्कृति मानव जातिकै पूँजीः सत्यमोहन जोशी

वास्तवमा तिहार वा यस्ता चाडपर्व जीवनको आनन्द लुट्नकै लागि बनेका हुन्। नाचगान त्यसका अवयव हुन्। यस्ता सांस्कृतिक गतिविधिले खाने लाउने चपेटामा अल्झिनेबाहेक जीवनमा रमाइलो पनि गर्नुपर्छ है भन्ने सन्देश दिन्छन्।...

किन हुन्छ वर्षैपिच्छे मलको हाहाकार? के छ समाधानको बाटो?

विभिन्न अध्ययनहरूले बालीबिरुवाले रासायनिक मल पायो भने २५ प्रतिशत उत्पादन बढ्छ भन्ने देखाएको छ । अर्कोतर्फ, रासायनिक मलले माटो बिगार्छ भन्ने पनि छ । तर विज्ञहरू राम्रोसँग मात्रा मिलाएर मलको प्रयोग गर्दा यसबाट...

पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन

२०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक समन्वय समितिको बैठकबाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवारको...

नेपालमा वर्ग र जात/जाति (खस-आर्य, आदिवासी जनजाति, दलित र मधेशीबीच अन्तरसम्बन्ध र अन्तरसंघर्ष)

समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने गरेका छन् । कुनै समूहको सामाजिक वर्ग उसको दौलतले भन्दा पनि श्रम र उत्पादनका साधनसँगको सम्बन्धद्वारा...

बीपीलाई धोका दिनेहरू

लामो राजनीतिक जीवनमा जननायक बीपी कोइरालाले धेरै आरोहअवरोह बेहोर्नुपर्‍यो। नेपाली कांग्रेस स्थापना गरी राणा शासन अन्त्य गर्ने अगुवाइपूर्ण भूमिका बीपीले निर्वाह गर्नुभयो। नेपालको पहिलो जननिर्वाचित सरकारको नेतृत्व गरेको गौरवपूर्ण इतिहास पनि बीपीले नै...

ताजा अपडेट