कला / साहित्य
गरीबको जिन्दगी (कविता)

शिशिरको जाडोले बढायो जोरो साहुको रीनले थपियो पासो आङ ढाक्ने कसरी के पो गर्ने हो गरीबको जिन्दगी चिन्तामै बित्ने भो चैतको हुरीले उडायो छानो साउनको भेलले बगायो मानो ओत लाग्नु कसरी के पो खाने हो गरीबको जिन्दगी दुखमै जाने भो धन...

करिया उपन्यास पढेपछि…

जब मान्छेले मान्छेलाई बेच्छ तब त्यहाँ मानवताको कुनै अर्थ हुँदैन। त्यहाँ मानवता हुँदैन, त्यहाँ संवेदना हुँदैन, त्यहाँ मात्र शोषण हुन्छ, गरिबी हुन्छ र मुक्तिको तीव्र इच्छा हुन्छ। हो त्यही समयको कथा हो करिया...

महावीर विश्वकर्मा

रातो र तातो रगत हुनेहरू सबै राता र ताता मान्छे हुँदैनन् राता र ताता देखिनेहरू सबै भित्रैदेखि राता र ताता पनि हुँदैनन् महावीर विश्वकर्मा – त्यो मान्छे थियो जो भित्रैदेखि तातो थियो जो भित्रैदेखि रातो थियो ऊ ‘बहकिने मन’ सम्हाल्थ्यो मन...

खै के के मा गएर यो मन बसेको छ, दिमागमा भने एकोहोरो धन बसेको छ…

खै के के मा गएर यो मन बसेको छ? दिमागमा भने एकोहोरो धन बसेको छ निधार भित्र यो भाग्य बस्न नमाने पछि जिन्दगीसँग जिन्दगी अनसन बसेको छ फर्केर लाग्न सक्छ नफाल्नु ढुङ्गा यता याद राख्नु मेरो मुटु भित्र...

राज मुकारुङको शब्द र मन्जु लामाको स्वरमा ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक (भिडियो )

गीतकार राज मुकारुङको नयाँ गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक भएको छ गायिका मन्जु लामा गुरुङको स्वर र हरि लम्सालको सगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । पछिल्लो समयका चर्चित कलाकारहरु आकाश...

कविता: बेच

कविता: बेच बेच मार्क्स-एङ्गेल्स बेच बेच लेनिन बेच बेच चेग्वेभारा बेच बेच माओ बेच बेच इमान जमान बेच बेच झण्डा बेच बेच सहिदको रगत इतिहास बेच ! बेच पुष्पलाल बेच बेच मदन बेच बेच झापा, सुखानी र बेच छिन्ताङ्ग बेच बेच पिस्कर-पुर्तीघाट बेच झोडा बेच बेच इतिहास बेच आदर्श...

कमला नदीमा स्नान गर्नेको घुइँचो

सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका...

फेरि आयो चुनाव

कविताः गद्य शीर्षकः फेरि आयो चुनाव फेरि हुँदैछ चुनाव कस्लाई हाल्नुहुन्छ भोट? कस्लाई चुन्नुहुन्छ नेता? कस्लाई दिनुहुन्छ देशको नेतृत्व गर्न? आउँदैछन् तपाई हरूको घर घरमा फेरि गर्नेछन् वाचा कसमहरु फेरि ढोक्ने छन् खुट्टाहरू फेरि दिनेछन् झुटा आश्वासनहरू फेरि फाल्ने छन् हात हातमा पैसाहरु फेरि...

नेतृत्व (कविता)

कुर्सीको रङ्ग बदलियो कुर्सीमा बस्नेहरूको भेष बदलियो कुर्सीमा बस्दाबस्दै बस्नेहरूको जुत्ता बदलियो, कोट बदलियो हैसियत बदलियो र बदलियो उनीहरूको जीवन तर देश बदलिएन, देशको हालत बदलिएन उस्तै छन् नयाँ पत्रिकाका पानाहरू भ्रष्टाचार र बलात्कारका समाचारले टन्न भरिएका गरिबी र शोषण,भोक र...

ताजा अपडेट