लण्डनबाट सुधाको कोसेली ‘ख्याल ठट्टा’ ( भिडियो )

काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको संदेश मुलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक राजेश पायल राईको छ भने २ दशक देखि नेपाली संगीतमा सक्रिय संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ। दिपक गिरीले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ । अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सनराईज म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गीतकार मरहट्टाको शब्दमा रहेको ‘तिम्रो मायाले’, ‘फूल फूल्यो’ लगायत म्युजिक भिडियो सार्वजनिक भैसेका छन्।
-
नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को...
१ दिन अगाडी २ मिनेट पाठ -
लोहोराको कथा (बालकविता)
वनको बाटो गुडुल्क्याउँदै पहिराले ल्यायो पहिराले ल्याएपछि खोलैखोला आयो सुस्त सुस्त पाइला चाल्दै कहिले छिटो कुद्दै पानी...
४ दिन अगाडी १ मिनेट पाठ -
काफलडाडाका मगर समुदायको पुरख्यौली नाच (भिडियो)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाका मगर समुदाय पुरख्यौली नाच संरक्षणमा जुटेका छन् । बेनीमा सञ्चालित म्याग्दी...
२ हप्ता अगाडी १ मिनेट पाठ -
भिडियोमा हेर्नुहोस् बेनीका नेवार समुदायको मौलिक हनुमान नाच, के छ पृथ्वीनारायण शाहसँग साइनो?
हनुमान नाच म्याग्दीको बेनीमा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृति हो । नेपाल एकिकरणका क्रममा...
२ हप्ता अगाडी २ मिनेट पाठ -
थारु संस्कृतिक संरक्षणमा युवाहरु (भिडियो)
पछिल्लो समय दाङका युवाहरु थारु संस्कृति संरक्षणमा सक्रिय बन्ने गरेका छन् । पछिल्लो समय...
३ हप्ता अगाडी १ मिनेट पाठ