विवाहकै दिन रुदाँ रुदै बेहुलीको मृत्यु

आफ्नो जन्मघर जन्मदिने बाबा आमा आफन्तहरुको साथ छोडेर पराई घर जानु पर्दा कसलाई नरमाइलो हुँदैन होला र ? त्यहि पिडाले पनि विवाहमा बेहुली बढि रुनु स्वभाविक नै हो । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष पनि धेरै रुने गर्छन् ।
भारतको ओडिसामा एउटा यस्तो घटना घटेको छ जुन घटना सुन्दा तपाइलाई अच्चम्म लाग्छ । विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मुत्यू भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पूर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।
दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् । डाक्टरले युवतीको मृत्यु हार्दट अट्याकको कारणले भएको बताएका छन् ।
-एजेन्सीको सहयोगमा
-
जब बाइडेनकी श्रीमतीले उपराष्ट्रपति ह्यारिसको श्रीमानकाे ओठमा चुम्बन गरिन्…
अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसका श्रीमानको ओठमा चुम्बन गरेर...
१० घण्टा अगाडी २ मिनेट पाठ -
यो हो विश्वकै सबैभन्दा बुढो कुकुर, शताब्दीपछि बनायो वर्ल्ड रेकर्डस्
पोर्चुगलको एउटा ३० वर्षे कुकुरलाई गिनिज वर्ल्ड रेकर्डस्ले विश्वकै सबैभन्दा बुढो कुकुरको उपाधि दिएको...
४ दिन अगाडी ३ मिनेट पाठ -
थाइल्याण्ड सरकारले युवालाई किन दिदैँछ निःशुल्क साढे ९ करोड कण्डम?
थाइल्याण्ड सरकारले देशका युवाहरुलाई करिब साढे ९ करोड कण्डम निःशुल्क वितरण गर्ने निर्णय गरेको...
५ दिन अगाडी २ मिनेट पाठ -
परीक्षा दिन पुगेका मनिष केटीहरु मात्रै देखेपछि बेहोस्, अस्पताल पुगेपछि खुल्यो बेहोस् हुनुको असली कारण!
विगत २ दिनदेखि बिहारको एक छात्रको खबर भाइरल भइरहेको छ – ‘केटाले परीक्षा हलमा...
५ दिन अगाडी ३ मिनेट पाठ -
सडकमा नाचेको आरोप: इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय
सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि...
१ हप्ता अगाडी २ मिनेट पाठ