जानीराखौँ प्रेमबारे यी सात अनौठा तथ्य!

दुई शब्द मिलेर बनेको माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा जो कोहीले पनि गर्ने गर्छन् तर, यसलाई महसुस गर्ने र बुझ्ने विरलै भेटिने गरेको जान्नेहरुले बताउँदै आएका छन् ।
प्रेमलाई केही दार्शनिकहरुले आफूभित्रको शक्तिका रुपमा पनि लिने गरेका छन् । केही व्यक्तिहरु प्रेममा असफल भएको भन्दै आत्महत्यासमेत गर्ने गरेका घटना थुप्रै छन् । यद्यपी प्रेमबारे रोचक तथ्यहरु पनि थुप्रै पाउन सकिन्छ । जसमध्येका केही अनौठा घटनाहरु यसप्रकार छन् ।
१). विश्वमा सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ ।
२). वैज्ञानिक अनुसन्धानका आधारमा राम्रो शरीरभन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ ।
३). विश्वमा करीब तीस लाख व्यक्ती दैनिकजसो ‘डेट’ मा जाने गर्दछन् ।
४). अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय श्रीमतीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए ।
५). प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’लाई सन् १२५० बाट सुरु गरिएको थियो ।
६). सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेलबाट भागेका थिए ।
७). र साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८औं शताब्दीबाट भएको थियो ।
यी लगायत प्रेमका सम्बन्धमा अन्य थुप्रै अनौठा र रोचक तथ्यहरु पत्ता लागेका छन् । प्रेम उचितरुपमा परिभाषीत नभएपनि वैज्ञानिकले यसलाई केमेस्ट्री, दार्शनिकका अनुसार भावुक प्रतिबद्धता, उपन्यासकारका अनुसार उपन्यास र कथाको जन्म, मनेवैज्ञानिकका अनुसार प्राकिृतिक शक्ति र किंग सोलेमनका अनुसार आफ्नो प्रतिबिम्व भनिएको छ ।
-
जब बाइडेनकी श्रीमतीले उपराष्ट्रपति ह्यारिसको श्रीमानकाे ओठमा चुम्बन गरिन्…
अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसका श्रीमानको ओठमा चुम्बन गरेर...
११ घण्टा अगाडी २ मिनेट पाठ -
यो हो विश्वकै सबैभन्दा बुढो कुकुर, शताब्दीपछि बनायो वर्ल्ड रेकर्डस्
पोर्चुगलको एउटा ३० वर्षे कुकुरलाई गिनिज वर्ल्ड रेकर्डस्ले विश्वकै सबैभन्दा बुढो कुकुरको उपाधि दिएको...
४ दिन अगाडी ३ मिनेट पाठ -
थाइल्याण्ड सरकारले युवालाई किन दिदैँछ निःशुल्क साढे ९ करोड कण्डम?
थाइल्याण्ड सरकारले देशका युवाहरुलाई करिब साढे ९ करोड कण्डम निःशुल्क वितरण गर्ने निर्णय गरेको...
५ दिन अगाडी २ मिनेट पाठ -
परीक्षा दिन पुगेका मनिष केटीहरु मात्रै देखेपछि बेहोस्, अस्पताल पुगेपछि खुल्यो बेहोस् हुनुको असली कारण!
विगत २ दिनदेखि बिहारको एक छात्रको खबर भाइरल भइरहेको छ – ‘केटाले परीक्षा हलमा...
६ दिन अगाडी ३ मिनेट पाठ -
सडकमा नाचेको आरोप: इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय
सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि...
१ हप्ता अगाडी २ मिनेट पाठ