Search Results for: रमेशचन्द्र घिमिरे
मुक्तक मञ्च लमजुङ शाखाको अध्यक्षमा रमेशचन्द्र घिमिरे चयन

लमजुङमा मुक्तक मञ्च गठन भएको छ । विभिन्न मुक्तककारहरूको भर्चुअल भेलाबाट उक्त शाखाको गठन फागुन २२ गते भएको हो । त्यस कार्यको संयोजन मुक्तक मञ्च केन्द्रीय समितिले गरेको थियो । सो अवसरमा मञ्चका केन्द्रीय...पुरा पढ्नुहोस

रमेशचन्द्र घिमिरेका मन हुने पाँच मुक्तकहरु!

१. अलिकति जोस्याएर निमुखालाई अगाडि राखियो अलिकति उचालेर सोझालाई बीचमा डाकियो अनिकालमा बीउ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू आफूचाहिँ सिरकभित्र पसेर मुड्की ताकियो । २. राति–राति जर्किन बोकेर हिँड्ने दिन आए जाबो हाम्रो भोट पनि किन्ने दिन आए चुनाव नजिकिँदै गर्दा यति...पुरा पढ्नुहोस

रमेशचन्द्र घिमिरेका गीतिलयका ५ शृङ्गारिक मुक्तक

१. तिमी हाँस्नू आँसु म नै लिउँला त नि आऊ फाटेको मन वेदनाले सिउँला त नि आऊ धनको साटो मन बरु दिन सक्छु मैले — मेरो हातको सिरानी यो दिउँला त नि आऊ । २. हाँस्छु तिमी हाँस्दाखेरी रुन्छु...पुरा पढ्नुहोस

रमेशचन्द्र घिमिरेका मन छुने पाँच मुक्तक

१. पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र? सुरक्षा दिनेले नै लुटेपछि के अर्थ रह्यो र? बोल्नका लागि आँ गरेर के मुख खोलेको थिएँ विडम्बना, जिब्रो नै थुतेपछि के अर्थ रह्यो र? २. बचाउनेहरू यता छन्, त्यता छन्...पुरा पढ्नुहोस

मेरो दिलको संघारमा (गीतिकविता)

पीर जम्मै निख्रिएर खुसी मात्र बस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो   कल्ले लग्यो यो मनको दुःख पोको पारी हाँस्न पाएँ बल्ल आज वेदनालाई सारी पीरले खस्ने आँसु आज हर्षाश्रु भई खस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो   हिजोसम्म...पुरा पढ्नुहोस

बिर्के टोपी (बालकविता)

खोतलेर पिँधमा हेरेँ डालाको हेर्दाखेरि देखियो नौलो खालको यसो हेर्दा झुलुक्क आरी जस्तो छ टोपी हो कि बिर्को हो कस्तो-कस्तो छ बिर्को माथि डल्लो थ्यो टुप्पी टालाको नयाँ कुरा देखियो नौलो खालको दाइलाई सोध्दा यसको नाम थाहा छैन रे हजुर...पुरा पढ्नुहोस

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित

स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । नगरपालिकाका...पुरा पढ्नुहोस

आमाको माया

क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई मेरी आमाले अघि-अघि बढाउँछिन् ममताकी खानीको सधैँ पाउ पर्छु म मेरी आमा तिमीलाई धेरै माया गर्छु म! तारा बाजी भनेर गीत गाउन सिकाउँछिन् फुकाएर पुस्तक क ख ग...पुरा पढ्नुहोस

बालुवाको घर (बाल कविता)

बालुवाकै गारो-भित्तो, बालुवाकै तलो बालुवाकै डाँडा-भाटा बालुवाकै बलो मैले पनि घर बनाउन गरेँ सानो रहर बन्ला-बन्ला जस्तो भा’छ बालुवाको घर पानी परे बगाइहाल्छ, रङ्ग अडिँदैन यै चालले सोचेजस्तो घर ठडिँदैन बनाउनै पर्छ भन्ने नभए’नि कर बनाऊँ-बनाऊँ लाग्यो मलाई बालुवाको घर विचार...पुरा पढ्नुहोस

‘बा’को जुत्ता

भयो फुत्त फुत्त हाम्रा बाको जुत्ता मैलाई हेर्‍या हेर्‍यै ‘आँ’ गरेको गर्‍यै मन मानेन अनि जे-जे होओस् भनी घुसारेर खुट्टा लाएँ बाको जुत्ता कागजका डल्ला टुप्पैेसम्म कोचेँ ठिक्क मिल्छ होला भनी मनले सोचेँ तै नि भएँ हुत्त लाउँदा बाको जुत्ता पैसा माग्छु हजार जान्छु अनि बजार जुत्ता खोज्दै हिँड्छु ठिक्क...पुरा पढ्नुहोस

ताजा अपडेट